linktrix Long Ad
Salt Trading Long Ad

आज आइतबार सुनको मूल्यमा भारी बृद्धि प्रतितोला ४८००ले बढ्यो, कतिमा हुदैँछ कारोवार ?

273
shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports