प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

को बन्ला नागरिक अगुवावाट मन्त्री

611
shares

 

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय मध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच सहमति भएको हो । पाँच दलीय गठबन्धनमा रहेका एक नेताका अनुसार दुई मन्त्री आन्दोलनमा सक्रिय सहभागि नागरिक अगुवाबाट बनाउँने टुंगो लागेको छ ।

तर ति दुई जना स्वतन्त्र व्यक्ति कसलाई बनाउँने भन्ने टुंगो लाग्न सकेको छैन् । स्रोतअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक–एक जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्नेछन् । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ति दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको छ । यद्यपि, यसमा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् । भट्टराई र यादवले असन्तुष्टि व्यक्त गर्दै आफ्नो दललाई एक मन्त्री थप्नुपर्ने लबिङ गरिरहेको भएतापनि देउवा तथा दाहाहलले त्यसलाई सुत्रले दावी गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports