तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाद्वारा दशैमा निशुल्क यातायात सुविधा दिने

507
shares

 

काठमाडौँ ।२०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा(सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०७८र०६र१८ गतेबाट मिति २०७८र०६र३० गतेसम्म नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्चा्लन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ(आफ्नो गन्तव्य स्थालसम्म पुर्या उने कार्य भईरहेको व्यहोरा जानकारी गराइन्छ ।

 

 

सडक सञ्जाआलको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्जा्लको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म जमिनी मुभबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएका छन् भने हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली पश्चात सकल दर्जालाई गर्नु भएको पहिलो सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको कल्याणकारी सेवा(सुविधाहरु अन्तर्गत सञ्चािलन गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports