विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

728
shares

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ। उनले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports