linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशका मुख्यमन्त्रीलाई माओबादी केन्द्रले विश्वासको मत दिने

663
shares

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्र कोशी प्रदेशको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन्। कार्कीलाई नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports