सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिश जवराको नयाँ प्रस्ताव न्यायाधिशहरुद्धारा अस्वीकार

611
shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही महिनापछि सम्मानजनकरूपमा राजीनामा दिएर बाहिरिने प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।

न्यायाधीशहरूका तर्फबाट गठित वार्ता टोलीले उक्त प्रस्ताव स्वीकार्य नभएको जानकारी प्रधानन्यायाधीश जबरालाई गराएको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशले तत्काल मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रहेका न्यायाधीशहरू आज इजलासमा समेत बसेका छैनन् ।

सोमवार बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरेका न्यायाधीशहरू प्रधानन्यायाधीशको प्रस्तावमा असहमति जनाउँदै मंगलवार इजलासमा समेत नबसेका हुन् ।

आज प्रधानन्यायाधिश राणाले वन्दी प्रत्यक्षीकरण वाहेकका बैकिङ् कसूर सम्वन्धी मुद्धाहरु समेत पेशीमा राखेपछि न्यायाधिशहरुले सो विषयमा आपत्ति समेत जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports