गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओली र चिनियाँ प्रतिनिधि मण्डल बिच भेटवार्ता

585
shares

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँगको शिष्टाचार भेट गर्ने क्रममा सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । उपमन्त्री हायान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टी बिचको सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा पनि छलफल भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports