गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाका पूर्व राष्ट्रपति ट्रपलाई साढे आठ करोड डलर तिर्न अदालतको आदेश

611
shares

यौन दुर्व्यवहार गरेको आरोप लागेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एउटा अदालतले क्षतिपूर्ति वापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

ट्रम्पले लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति वापत तिर्नुपर्ने छ । क्यारोलले मानहानी उल्लेख गर्दै क्षतिपूर्तिका लागि एक करोड डलर भन्दा बढी माग गरेकी थिइन् । अदालतको आदेशलाई पूर्वराष्ट्रपतिले ‘हास्यास्पद’ भनेका छन् ।

प्राप्त समाचारमा ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेकाले क्षतिपूर्ति स्वरूप ७३ लाख डलर र प्रतिष्ठा माथि भएको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको निम्ति छ करोड ५० लाख डलर जरिवाना तोकेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports