linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंक र Swisscontact/ (NAMDP Phase II) बिच सम्झौता

702
shares

 

काठमाडौ । २०८१जेठ २१ गते सोमबार प्रभु बैंक लिमिटेड र Swisscontact/Nepal Agricultural Market Development Programme (NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province”  नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा SwisscontactNepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase II तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports