सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरे

507
shares

काठमाडौँ । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

भेटका अवसरमा नेपालका लागि जापानका राजदूत KIKUTA Yutaka ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports