२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज कति घटबढ भयो काठमाडौंको न्युनतम तापक्रम ?

1K
shares

काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ।बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंको मौसम दिउँसो मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

काठमाडौंको अधिकतम तापक्रम आज केही घट्ने आकलन छ।बिहीबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको थियो।आज २१ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

गत शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो।त्यसपछि शनिबार ४.३, आइतबार ५.४, सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६ र बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports