२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

715
shares

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेर घाइते भएका थिए ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल भने आज डिस्चार्ज भएका हुन । मेयर आचार्य भने उपचारत नै छन् ।

मेयरको अनुहार, गर्धन, घाँटी र गालाको भागमा जलन भएको थियो। मेयर आचार्यलाई अझै केही दिन अस्पताल मै राखिने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports