२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको विषेश सम्बोधन

936
shares

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् ।

उनलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर र प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरे ।

प्रदेशसभापछि प्रधानमन्त्री ओली नेकपा एमालले दाङको घोराहीमा आयोजना गरेको जनसभामा जाने र त्यसपछि तुलसीपुरमा प्रतिनिधिसभा सदस्य कोमल वलीले सन्चालन गरेको रिसोर्ट उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports