विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनरत्त शिक्षकहरूले सठ्ठी फुक्दै गराए सरकारको ध्यानाकर्षण

923
shares

काठमाडौं । चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ । प्रदर्शनको चौथो दिन आन्दोलनरत शिक्षकहरुले आज सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्‍यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन् ।त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ । उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports