विश्वका कुनै पनि लोकतान्त्रिक सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको छैन । नेपालमा...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै, बजेट माथि छलफल हुने

676
shares

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा बस्ने भएको छ।

अपराह्न दिउँसो २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। बैठकमा आगामी आर्थिक वर्षको बजेट र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताका विषयमा विस्तृत छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports