तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबल पुरस्कार दिन पाकिस्तानका सेनापतिको माग

676
shares

काठमाडौं । पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् । उनले भारत र पाकिस्तानबिच युद्धविराम गराउन ट्रम्पको महत्त्वपूर्ण भूमिकाका लागि यो पुरस्कारको माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, ’ट्रम्पले मुनीरलाई आतिथ्य दिने छन् किनभने मुनीरले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गरेका छन् ।’ट्रम्पले यसको लागि मुनीरलाई धन्यवाद दिएको बताइएको छ । यो भेट हुनुभन्दा पहिले भारतका प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेका बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports