तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने

624
shares

काठमाडौँ । सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने बताएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले भू तथा जलाधार संरक्षण, जैविक विविधता संरक्षण र जडीबुटीको उपयोगमा जोड दिने बताए ।

उचुरे क्षेत्रको एकीकृत संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने योजना रहेको पनि बताए । काठ उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य रहेको बताउँदै उनले दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports