तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधियो

741
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक कार्यक्रमबाटै विस्फोटक अभिव्यक्ति दिएपछि पार्टीले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।सचिव सोमप्रसाद पाण्डेले अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीको अनुशासन आयोगले रामकुमारीलाई तीन दिने स्पष्टीकरण सोधेको जानकारी दिए ।

बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports