विश्वका कुनै पनि लोकतान्त्रिक सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको छैन । नेपालमा...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थापालाई उपरथीको दर्ज्यानी प्रदान, पहाडी सहायक रथीमा बढुवा

572
shares

नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायकरथी भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

पदोन्नतिसँगै उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्। यस्तै प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथीमा बढुवा भएका छन्। पहाडीलाई पनि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

कार्यक्रममा बलाधिकृत र बलाध्यक्ष रथीसहित सैनिक अधिकृतहरु सहभागी थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports