सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका महासचिव शंकर पोखरेलको दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत

572
shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन् ।

उनले लेखेका छन्– ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports