linktrix Long Ad
Salt Trading Long Ad

राज्यमन्त्रीका पिएसओ आफ्नै घरमा मृत फेला परे

624
shares

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार मृत फेला परेका छन्।आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्।

जोशी धनगढी ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका छन्।परिवारका अन्य सदस्य आफन्तको बिवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए।परिवारका सदस्यहरू घर फर्कदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports