सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शीतल निवास अगाडि हर्क साम्पाङ र कुलमान पक्षको नाराबाजि

663
shares

काठमाडौं । अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा नाराबाजी भएको छ ।

महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास अगाडि युवाहरूले नाराबाजी गरिरहेका छन् । अहिलेसम्म प्रधानमन्त्रीमा सुशील कार्कीको सम्भावना बलियो छ । तर अझै पनि संसद् विघटनसहितका विषयमा कुरा नमिल्दा समस्या भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports