सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप लागेका काठमाडौँका सीडीओ छवि रिजालको सरुवा

988
shares

काठमाडौँ । भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप लागेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सरुवा भएको छ ।

बुधबार गृहमन्त्रीस्तरीय बैठकले उनलाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रिजाललाई मन्त्रालयमा तानिएको पुष्टि गर्दै उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको जानकारी दिए।

मन्त्रालयमा सरुवा भएका रिजाल हालसम्म सेनाकै घेरामा रहेको बताइन्छ । उनको चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले वेबसाइटबाट फोटो नै हटाएको थियो । बुधबार रातिसम्म समेत वेबसाइटमा उनकै नाम रहेको छ भने फोटो भने छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports