सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक उड्डयनका महानिर्देशक माथि प्रदीप अधिकारी युवकको दुर्व्यवहार

741
shares

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एक जना अपरिचित युवकले दुर्व्यवहार गरेका छन् ।

सातदोबाटोबाट आफ्नो घर तर्फ जाँदै गर्दा सोमबार आफूलाई जेनजी बताउने युवकले दुर्व्यवहार गरेका हुन् ।अधिकारीले घटनाबारे सुरक्षा निकायमा जानकारी गराएका छन् । घटनाबारे बुझ्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले  बताए । उनले भने,‘सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाएका छौँ ।’

अधिकारी अहिले सुरक्षित आफ्नो घरमा पुगेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports