तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानमा पहिलो महिला प्रधानमन्त्री बनिन ताकाइची

949
shares

काठमाडौं । जापानमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

६४ वर्षीया ताइकाचीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports