विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी महानिरीक्षक खापुङलाई जाँचबुझ आयोगले सोध्यो स्पष्टीकरण

1.11K
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले बुधबार आईजीपी खापुङलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ ।

जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो ।जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीपीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports