सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

1.34K
shares

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ ।

आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports