सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी बारे गठबन्धनमा सहमति जुटेन

455
shares

एमसीसीबारे निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा कुनै ठोस निष्कर्ष निस्केन ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा कुनै पनि ठोस निष्कर्ष ननिस्केको बताइएको छ ।उनीहरुले एमसीसी पारित गर्नेबारे तथा निर्वाचन बारे छलफल गरेको बताइएको छ ।

निर्वाचनको मिति यथाशीघ्र तोक्न चातर्फी दवाव आए पनि सरकार तथा गठबन्धन दलहरुले आलटाल गरिरहेका छन् । उता संसदमा एमसीसी पारित गर्न पेश गरिएको प्रस्ताव दलहरुबीचको विवादका कारण टेबुल हुन सकेको छैन । एमसीसी राष्ट्रघाती भएको र पारित हुन नहुने भन्दै चर्को विरोध भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports