२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाबुराम भट्टराईकाे पार्टी, रास्वपा छाडेका सन्तोष र सुदन किराती बिच मंसिर ७ गते एकता हुने

1.66K
shares

काठमाडाैँ । बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), रास्वपा छाडेका सन्तोष परियार र प्रगतिशील राष्ट्रिय अभियानबिच का सुदन किरातीबिच मंसिर ७ गते एकता हुने भएकाे छ ।

आज मात्रै रास्वपा छाडेका परियार,नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)की संयोजक दुर्गा साेव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबिच ५ बुँदे सहमति भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports