२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनुषाको मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या

1.9K
shares

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।

उनीमाथि शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको नगर प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए । घटनापछि स्थानीयले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेकाे जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports