सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईले पनि दल दर्ताको लागि दिए आयोगमा निवेदन

1.79K
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि दल दर्ता गरेका छन् ।

आज निर्वाचन आयोगमा पुगेर माधव खतिवडाको नेतृत्वमा दल दर्ता गरेका हुन् । दलको नाम नागरिक बचाउ दल राखिएको छ ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

सभापति– माधवप्रसाद खतिवडा
उपसभापति–ईश्वरीप्रसाद भट्टराई
उपसभापति–देवीप्रसाद संग्रौला
महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमान सिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाई
बिजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महत्तो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुुमाया थापा
रेणु हमाल शाही
दीनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports