२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय

650
shares

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । तोलामा २० रुपैयाँ घटेसँगै आज ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports