नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशमा आज सार्वजनिक विदा

1.08K
shares

काठमाडौं । विवाहपञ्चमी पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सूचना जारी गर्दै आज मधेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

जनकपुर मिथिलाको प्राचीन राजधानी हो । यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports