सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ

858
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।

सीआईबीेले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो ।पछिल्लो समय शेरचनविरुद्ध बैंकिङ कसुर अरोपमा पछ्याइरहेको बताउँदै सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो,’ श्रेष्ठले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरमा पक्राउ गरेको थियो । उनी भने उनी भने हाजिर जमानीमा रिहा भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports