गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनसँग आफ्नो फोटो राख्दै कुलमानले भने देश बनाउन हामी सँगै छौ

1.74K
shares

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । भेटपछि आइतबार राति घिसिङले बालेनसँगको फोटो सार्वजनिक गरेका हुन् ।

फोटो सहित उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानले बालेनसँग सहकार्यका विषयमा छलफल गरेको बुझिएको छ । तर, उनले यस विषयमा थप सार्वजनिक गरेका छैनन् । घिसिङ आबद्ध भएको भनिएको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक घोषणाको तयारी गरिएको छ ।

त्यसअघि उनले विभिन्न व्यक्ति तथा दलहरुसँग छलफल गर्दै आएको सो पार्टीका प्रवक्ता डा राजु थापाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports