linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा आजदेखि हिउँदयाम सुरू

2K
shares

काठमाडौं । नेपालमा आज देखि हिउँदयाम सुरु भएको छ ।

मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो चिसो मौसमको समय हो । यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षा हुने महाशाखाले जनाएको छ ।

करिब तीन महिनाको हिउँद अवधिमा वार्षिक कुल वर्षाको चार प्रतिशत हाराहारीमा पानी पर्ने गर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports