२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको ११ औ महाधिवेशनमा अध्यक्ष ओलीको नारा सयौ थुँगा फूलका माला एउटै माला एमाले

3.11K
shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पङ्क्ति लिँदै रोचक नारा लगाएका छन् ।

बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने – ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports