तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमा १९ पदाधिकारी हुने प्रस्ताव बन्दसत्र बाट पारित

1.96K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी थप्न ल्याएको प्रस्ताव बन्दसत्रबाट पारित भएको छ । बन्दसत्रको हलले ध्वनिमतका आधारमा ओलीको प्रस्ताव पारित गरेको हो ।

महासचिव शंकर पोखरेलले निर्णयार्थ सुनाएको प्रस्ताव पारित भएपछि एमालेमा पदाधिकारी १५ बाट अब १९ हुने भएका छन् । महाधिवेशनले पनि १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने भएको छ ।

पछिल्लो पारित प्रस्तावअनुसार अब वरिष्ठ उपाध्यक्ष पद हुने छैन । तर, एक अध्यक्ष, पाँच उपाध्यक्ष, १ महासचिव, तीन उपमहासचिव र ९ सचिव गरी पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो, जसमा ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports