प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष केपी ओलीले लिए शपथ

2.46K
shares

काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् ।

बिहीबार सम्पन्न ११औं महाधिवेशनबाट उनी अर्का प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ । नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports