विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

2.15K
shares

काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने दिन तोकिएको थियो । निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । केही दलहरूले आइतबार नै बन्दसूची पेस गरिसकेका छन्, भने केही दलहरू बन्दसूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports