सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली र प्रचण्ड बीच भेटवार्ता

1.11K
shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज बिहान ललितपुरको च्यासलस्थित एक घरमा एक्लाएक्लै भेटवार्ता भएको हो । प्रचण्ड आजै साँझ भारतको नयाँ दिल्ली भ्रमणमा जाँदैछन् । उनले त्यसअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports