linktrix Long Ad
Salt Trading Long Ad

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

2.28K
shares

काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।

उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै  पुष्टि गरे ।उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् ।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यही उनको निधन भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports