२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर एमाले अध्यक्ष ओलीले के सन्देश दिए ?

1.98K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरी भएको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै ओलीले भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’

उनले रचना, निर्माण, विकास र संरक्षणको मनोबलले नै एकता दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports