तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले महासचिव पोखरा दाङ -२ बाट उम्मेदवार बन्ने

884
shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल दाङ(२ बाट उम्मेदवार बनेका छन् ।

शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउने अख्तियारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएकोमा अध्यक्ष ओलीले दाङ(२ को टिकट दिएका हुन्।

एमाले सचिवालय बैठक दाङ–२ का टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो। पोखरेल यसअघिको निर्वाचनमा पनि दाङ–२ बाटै निर्वाचन लडेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports