गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालको निर्वाचन आयोगमा उजुरी

1.43K
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालको निर्वाचन आयोगमा उजुरी गरेको छ। नेपालले रौतहट-१ मा उम्मेदवारी दर्ता गरेका छन्। तर, सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले नेपालको उम्मेदवारी खारेजको मागसहित उजुरी दिएका हुन्।

पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा उल्लेख छ। उजुरीमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनु भएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ ।’
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports