तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा सदस्यमा रामकुमारी झाँक्री बिजयी

754
shares

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् ।

लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यालयले जनाएअनुसार ६३०३ मतभारका साथ झाँक्री निर्वाचित भएकी हुन् । लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports