तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई पत्रकार कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

494
shares

प्रेस चौतारी नेपाल मोरङले स्थापना दिवसको अवसर पारेर २ पत्रकारलाई सम्मानित गरेको छ।पत्रकार नेत्र अधिकारी र घनश्याम भण्डारीलाई स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले नगद ११ हजार १०० रुपैयाँसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर पत्रकार द्वयलाई सम्मान गरेका छन् ।

स्थापना दिवसलाई सम्बोधन गर्दै नेता ढकालले सरकारले स्थानीय तहको चुनाव टार्न खोजिरहेको आरोप लगाए । उनले पत्रकारलाई कलमको माध्यमबाट स्थानीय तह चुनावको मिति घोषणा नगर्ने सरकारको रणनीतिको विरोध गर्न आग्रह गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports