आज १ हजार ७१४ जनामा सङ्क्रमण पुष्टि, थप ९ जनाले ज्यान गुमाए
वि.सं.२०७८ माघ २२ शनिवार १७:३९
shares

देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।





































