विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाबाट समानुपातिक सांसदमा को-को परे ?

1.48K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।

समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports