२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौरी बहादुर कार्की आयोग प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय, भोली विस्तृत सार्वजनिक गरिने

2.07K
shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

आयोगले आफ्नो गत फागुन २४ गते नै सरकारलाई बुझाइसकेको छ । यस विषयमा सोमबार विस्तृत जानकारी सार्वजनिक गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports